News & Events - Remit2Nepal

August 11, 2022

रेमिट टु नेपाल प्रा लि र Reliable Diagnostic Laboratory Nepal Pvt. Ltd बीच छुटदिने सम्झौता भएकोछ।

यो सम्झौता संगै रेमिट टु नेपालका ग्राहक, साझेदार र कर्मचारीहरुले Reliable Diagnostic Laboratory Nepal Pvt. Ltd बाट गरिने सबै परिक्षणमा २५% छुट प्राप्त गर्न सक्नेछन् । विश्वका विभिन्न मुलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको रेमिट टु नेपालले पछिल्लो समय आफ्नो सेवा विस्तार संगै ग्राहक तथा साझेदारहरु को सेवा सुबिधालाई पनि प्राथमिकतामा…

September 14, 2021

‘रेमिट टु नेपाल’ र युएईको ‘फेडरल एक्सचेन्ज’बीच रेमिट्यान्स कारोबार सुरु

युएईको ख्यातिप्राप्त रेमिट्यान्स कम्पनी फेडरल एक्सचेन्ज र रेमिट टु नेपालबीच रेमिट्यान्स सम्झौता भएर कारोबार सुरु भएको छ । उक्त सम्झौतामा रेमिट टु नेपालका तर्फबाट महाप्रवन्धक सन्तोष भेटुवाल र फेडरल एक्सचेन्जको तर्फबाट महाप्रवन्धक राझ आर आर लियान्जे (Rajah R R Liyange) ले हस्ताक्षर गरेका छन । यो सम्झौतासँगै युएईमा रहेका नेपालीहरुले…

September 10, 2021

लुम्बिनी विकास बैक र रेमिट टु नेपालबीच रेमिट्यान्स सम्झौता

  लुम्बिनी विकास बैंक र रेमिट टु नेपालबीच एक अर्काको प्रतिनिधिको रुपमा रही विप्रेषण सम्बन्धी कारोबार गर्ने गरी सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी तथा रेमिट टु नेपालका तर्फबाट महाप्रबन्धक सन्तोष भेटुवालले हस्ताक्षर गरेका छन् । यस संगै रेमिट टु नेपाल बाट…

July 20, 2020

रेमिट टू नेपालको चौथो वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं। रेमिट्यान्सको कारोबार गर्दै आएको कम्पनी रेमिट टू नेपाल प्रालिले चौथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ। कम्पनीले दशैं तिहारका बेला आयोजना गरेको रेमिट टू नेपाल फेस्टिभल क्यास बोन्जा अफरका विजयीलाई साधारणसभाको अवसरमा पुरस्कार वितरण तथा सम्मान गरेको छ। उक्त फेस्टिभल अफरमा दाङको बाल्मिकी ट्रेडर्स पहिलो, मोरङको पाण्डे मनि ट्रान्सफर…

July 12, 2020

कामना सेवा विकास बैकं र रेमिट टु नेपालबीच रेमिट्यान्स सम्झौता

काठमाडाैं । कामना सेवा विकास बैंक र रेमिट टु नेपालबीच एक अर्काको प्रतिनिधिको रुपमा रही विप्रेषण सम्बन्धी कारोबार गर्ने गरी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट डिपोजिट तथा ट्रान्जेक्सन बैकिङ प्रमुख सुवास भट्टराई तथा रेमिट टु नेपालका तर्फबाट महाप्रबन्धक सन्तोष भेटुवालले हस्ताक्षर गरेका छन् । यसबाट ग्राहकहरुले…

January 24, 2020

मुक्तिनाथ विकास बैंक र रेमिट टु नेपाल बीच सहकार्य

काठमाडौं– मुक्तिनाथ विकास बैंक र रेमिट टु नेपाल बीच सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम रेमिट टु नेपालमा आएको रकम मुक्तिनाथ रेमिटको करिब ४००० एजेन्टबाट सजिलै भुक्तानी गर्न सकिनेछ । उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तील बहादुर गुरुङ्ग र रेमिट टु नेपालका प्रबन्ध…

March 28, 2017

रेमिट टु नेपालका प्रबन्ध निर्देशक श्रीचन्द्र भट्ट भन्नुहुन्छ– ‘विदेशबाट पैसा पठाउनेले अब रेमिट टु नेपालको सेवा खोज्छन्’

नेपाली रेमिटान्स बजारमा सेवा प्रदान गर्न रेमिट टु नेपाल प्रा.लि. नामको अर्को एक कम्पनी स्थापना भएको छ । ललितपुरको पूल्चोकमा मूख्य कार्यलय रहेको उक्त कम्पनीले सेवाग्राहीहरुलाई छिटो, सहुलियत शुल्कमा र सुरक्षित ढंगबाट सेवा प्रदान गर्ने उद्देश्य लिएको छ । यस कम्पनी व्यवस्थापकीय नेतृत्व बैंकिङ तथा वित्तीय क्षेत्रमा लामो समय व्यतित गरिसक्नुभएका श्रीचन्द्र भट्टले…