रेमिट टु नेपाल प्रा लि र Reliable Diagnostic Laboratory Nepal Pvt. Ltd बीच छुटदिने सम्झौता भएकोछ।
यो सम्झौता संगै रेमिट टु नेपालका ग्राहक, साझेदार र कर्मचारीहरुले Reliable Diagnostic Laboratory Nepal Pvt. Ltd बाट गरिने सबै परिक्षणमा २५% छुट प्राप्त गर्न सक्नेछन् । विश्वका विभिन्न मुलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको रेमिट टु नेपालले पछिल्लो समय आफ्नो सेवा विस्तार संगै ग्राहक तथा साझेदारहरु को सेवा सुबिधालाई पनि प्राथमिकतामा…